दफा ५९
विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
विश्वविद्यालयमा उल्लेखनीय योगदान पुरयाउन सक्ने विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई विश्वविधालय परिषद्को सदस्यमा नियुक्ति वा मनोनयन गर्न सकिनेछ।